कोरोनाभाइरस बारे सन्देशमुलक लोक दोहोरी गीत बजारमा
काठमाण्डौ । विश्वभर महामारिको रुपमा फैलिदै गएको कोरोना भाइरस बारे सन्देशमुलक लोक दोहोरी गीत “कोरोना” बजारमा आएको छ । प्रभावन जे र सिता थापाको आवाज रहेको गीतमा शब्द संकलन माधव थापाको र विष्णु तामाङको संगीत संयोजन रहेको छ । भिडियोलाइ सम्पादन कृष्ण गौतमले गरेका छन् भने राजाराम गौतम र श्रवण कुमार मिश्रले भिडियो निर्माण गरेका हुन । गोविन्दराम दाहाल, ईश्वरी दाहाल, रमा दाहाल, श्रीराम दाहाल र नमराज ढुंगानाले समन्वयमा गीत निर्माण गरिएको डि.ए.आर मुजिले जानकारी दिएको छ । सन्देशमुलक गीत हेर्नुहोस । https://youtu.be/lhED_gBAEg8 थप पढ्नुहोस् ...













