कोरोनाभाइरस संक्रमण फैलिने विषयमा बनाएको १३ सेकेण्डको फिल्म,संसारभर प्रशंशा बटुल्दै

उज्यालो प्रतिनिधि २८ फाल्गुन २०७६, बुधबार उज्यालो फोकस

काठमाडौं। विश्वभर कोरोनाभाइरसको प्रकोप बढिरहेको छ । चीन, इरान, इटली, दक्षिण कोरिया लगायतका देशमा त यो भाइरस ठूलो परिमाणमा फैलिइसकेको छ । यो भाइरसका कारण ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यही सन्दर्भमा कोरोनाभाइरस संक्रमण फैलिने विषयमा १३ सेकेण्डको एउटा छोटो फिल्म निकै भाइरल भइरहेको छ । ट्वीटरमा शेयर गरिएको यो फिल्मलाई निशै सशक्त छोटो फिल्म भनिएको छ । यो भिडियो पछिल्लो समय निकै भाइरल भइरहेको छ र यो फिल्मको निकै तारिफ भइरहेको छ । हेर्नुहोस् फिल्म –

 

https://youtu.be/NZnd3dnRiA0

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार