दादा, खेल्न नजाने ? – ईश्वर थोकर
टौमढीको एउटा बार्दलीमा होमवर्क सकिसकेपछि मछेउ आएर सोध्ने गर्थिन् प्लिक्सी– ‘दादा, खेल्न नजाने ?’ उनी बितेको वर्षौँवर्षपछि आज टौमढी पुग्दा उनले छाडेर गएका– तेलकासा मसँगै गाएका– राजमती कुमती र, उनको प्रार्थना सम्झेँ पुनः सम्झेँ– ‘दादा, खेल्न नजाने ?’ ०० थप पढ्नुहोस् ...










