फर्पिङमा चर्चित गायक रन्जित लामाले पिटे तहल्का (फोटो)
काठमाण्डौ । गायक रन्जित लामाले फर्पिङमा आफ्नो सांगीतिक प्रस्तुती दिएका छन । नेपाल तामाङ घेदुङ दक्षिणकाली नगर समिती द्वारा आयोजित ल्होछार कार्यक्रममा गायक लामाको भव्य प्रतुत रहेको थियो । फाल्गुन २ गते आयोजना गरिएको उक्त कार्यक्रममा अन्य कलाकारहरुको प्रस्तुती पनि रहेको थियो । थप पढ्नुहोस् ...













