कोरियन भाषाको फिल्म ‘पारसाइट’ले ओस्कार अवार्ड जितेर रच्यो इतिहास

काठमाडौं । कोरियन भाषाको फिल्म ‘पारसाइट’ले ओस्कार अवार्ड जितेर इतिहास रचेको छ ।

‘पारसाइट’ले वेष्ट फिचर फिल्मका लागि २०२० को ओस्कार अवार्ड जितेको हो । कुनै पनि विदेशी भाषाको फिल्मलाई वेष्ट फिचर फिल्मको पुरस्कार दिइएको ओस्कारको इतिहासमा यो पहिलो पटक हो ।

पुरस्कार घोषणापछि फिल्मका निर्देशक बोंग जुन होले आफू निःशब्द भएको प्रतिक्रिया दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार