मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिए

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार उज्यालो फोकस

काठमाण्डौ । चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् ।

रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । उनी, चलचित्र ‘कबड्डी ४’मा भने काम गर्दैछिन् । उनले चलचित्र ‘झुम्की’मा पनि काम गरेकी थिइन् ।

थोरै चलचित्रमा काम गरेपनि रीश्मालाई दर्शकले रुचाएका थिए । तर, चलचित्र क्षेत्रमा कलाको सम्मान नहुने, पारिश्रमिक पनि पुरा नपाइने भन्दै उनले काम गर्ने सोच बनाएको अनलाइनखबरसँग नै बताएकी थिइन् । बिहेसँगै उनी अब घरजममा व्यस्त हुने तयारीमा छिन् ।

अनलाइनखबरबाट

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार