फर्पिङमा चर्चित गायक रन्जित लामाले पिटे तहल्का (फोटो)

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार संगीत

काठमाण्डौ । गायक रन्जित लामाले फर्पिङमा आफ्नो सांगीतिक प्रस्तुती दिएका छन । नेपाल तामाङ घेदुङ दक्षिणकाली नगर समिती द्वारा आयोजित ल्होछार कार्यक्रममा गायक लामाको भव्य प्रतुत रहेको थियो ।

 

 

फाल्गुन २ गते आयोजना गरिएको उक्त कार्यक्रममा अन्य कलाकारहरुको प्रस्तुती पनि रहेको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार