हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ बारे ट्रम्पले दिए प्रतिक्रिया
एजेन्सी । अभिनेता आयुष्मान खुरानाको प्रमुख भूमिका रहेको हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ प्रदर्शनमा आइसकेको छ । दर्शकले फिल्मलाई धेरै मन पराएका छन् । आयुष्मान खुराना समलिङ्गी पात्रको भूमिकामा रहेका फिल्मलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा प्रतिक्रिया दिएका छन् । ट्रम्पले आयुष्मान खुरानाको यो फिल्मलाई असाधारण बताएका छन् । तथापि उनले यो फिल्म हेरेर त्यस्तो प्रतिक्रिया दिएका भने होइनन् । उनले अर्को एर्का एक भारातीयको ट्वीटमाथि त्यस्ते प्रतिक्रिया दिएका हुन् । मानव अधिकारकर्मी पीटरले यो फिल्मबारे एक ट्वीट गरेका छन् । पिटरले ट्वीटमा लेखेका छन् ,‘ भारतः समलिङ्गी रोमान्स प्रस्तुत गरेको एक नयाँ बलिउड फिल्मले दर्शकको मन जित्ने आशा गरिएको छ । भारतमा भर्खरै समलिङ्गी सम्बन्धलाई डिक्रिमिनलाइज गरेपछि यो फिल्म आएको छ ।’ यो फिल्म आयुष्मान खुराना पहिलो पटक थप पढ्नुहोस् ...












