सञ्चारमन्त्रीलाई माग्नेबुढाको ब्यङ्ग्य ‘७० करोड माग्या, सय करोड माग्या झै गर्छन्,हेप्नी ?’

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार उज्यालो फोकस

काठमाडौं। हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सांकेतिक रुपमा व्यङग्य गरेका छन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड डिल गरेको अडियो सार्वजनिक भएको प्रसंगमा उनले आफ्नो सामाजिक सञ्जाल फेसबूक मार्फत ब्यङ्ग्य गरेका हुन ।

‘माग्नेबुढा’ले सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् –

‘७० करोड माग्या, कत्तिन १ सय करोड माग्या झै गर्छन्। ७० भनेको १ सय पुग्न ३० कम हो भन्ने थाहा छ की छैन ? हेप्नी ?’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार