‘ह्वाम्ला मायासे’मा महानायक दोङ र मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता तामाङ एकसाथ

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०७६, मंगलवार संगीत

काठमाण्डौ । तामाङ समुदायमा महानायकको रुपमा परिचित नायक तथा निर्देशक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ् । सिन्धुली, काभ्रेको पिन्थली,स्वयम्भु बौद्ध पार्क लगायतका रमणिय स्थलमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा नयाँ प्रयोग गरेको दोङले बताउनु बताउनु भयो ।

महानायक तथा निर्देशक अमिर दोङ्को वास्तविक जीवनमा आधारित उक्त म्युजिक भिडियोमा मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता तामाङको पहिलो म्युजिक भिडियो हो । दिपेश प्रधानले एरेन्ज र मिक्सिङ गरेको उक्त गीतमा बिशाल काल्तानको शब्द, सङ्गित रहेको छ् भने उनै चर्चित गायक एंव संगीतकार काल्तान र जितु लोप्चनको आवाज रहेको छ् ।

महानायक दोङले निर्देशन गरेको भिडियोमा सुस्मा मोक्तान,पदम दोङ,कुइसाङ रुम्बा,बिशाल थिङ,मिलन स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मिन तामाङको अभिनय रहेको छ् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार