नायिका कियराको फोटो किन भाईरल भयो ?

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार सम्पादकीय

नायिका कियरा आडवाणीको बलिउड क्रेज ह्वात्तै बढेको छ । चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सफल भएपछि कियराको बलिउड डिमाण्ड बढेको हो । विशेषगरि, सुरुवाती दिनमा बलिउडमा साधारण शैलीमा हिड्ने कियरा अहिले बोल्ड अवतारमा प्रस्तुत हुन थालेकी छिन् ।

हालैमात्र, उनले फोटोग्राफर डब्बु रतानीको क्यालेन्डरमा बोल्ड फोटोसुट गराएकी छिन् । कियराले गराएको टपलेस फोटो अहिले भाइरल भैरहेको छ । विशेषगरि, चलचित्र ‘कविर सिंह र गुड न्यूज’मा साधारण यूवतीको भूमिकामा देखिएकी कियरा एकाएक यति बोल्ड बनेपछि यसले चर्चा पाइरहेको छ ।

आफ्नो गोप्य अंगलाई पातले छोपेर उनले फोटोसुट गराएकी छिन् । डब्बुको क्यालेन्डरमा बलिउडका अन्य केही नायिकाको पनि बोल्ड फोटोसुट छ । तर, कियराको तस्वीरले भने राम्रो चर्चा बटुलिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार