दादा, खेल्न नजाने ? – ईश्वर थोकर

टौमढीको एउटा बार्दलीमा
होमवर्क
सकिसकेपछि
मछेउ आएर
सोध्ने गर्थिन् प्लिक्सी– ‘दादा, खेल्न नजाने ?’

उनी बितेको
वर्षौँवर्षपछि आज
टौमढी पुग्दा
उनले छाडेर गएका– तेलकासा
मसँगै गाएका– राजमती कुमती
र, उनको प्रार्थना सम्झेँ
पुनः सम्झेँ– ‘दादा, खेल्न नजाने ?’
००

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार