कला मनाेरञ्जन

कोरोना संक्रमित कनिका कपूर, शहरमात्र नभई अस्पतालको लागि बनिन् ‘टाउको दुखाइ’

लखनउ। लखनउमा जुन कनिका कपूरका कारण कोरोनाभाइरसको संक्रमण बढ्ने खतरा उत्पन्न भयो र जसका कारण शहरमात्र होइन पूरै राज्यमा हंगामा मच्चियो, उनै कनिका कपूर अब त्यो अस्पतालको लागि पनि टाउको दुखाइको कारण बनेकी छिन् जहाँ उनको उपचार भइरहेको छ । संक्रमित भेटिएपछि कनिकालाई शुक्रबार लखनउको संजय गान्धी पीजीआइ अस्पतालमा भर्ना गरिएको थियो तर एक दिनपछि नै स्थिति यस्तो बन्यो कि अस्पतालले प्रेस रिलिज जारी गरेर उनीसँग सहयोगको अपिल गर्नुपर्यो । अस्पतालले जारी गरेको विज्ञप्तिमा कनिकालाई हर सम्भव सुविधा दिइएको तर यति हुँदाहुँदै पनि उनले बिरामीजस्तो नभइ स्टारजस्तो व्यवहार गरिरहेको जनाइएको छ । पीजीआइका निर्देशक प्रोफेसर आरके धीमानले बीबीसीसँग भने ‘हामीले अस्पतालमा उहाँलाई सबैभन्दा राम्रो सुविधा उपलब्ध गराएका छौं । उहाँलाई एसी कोठा दिइएको छ जसमा अट्याच्ड बाथरुम छ । सरसफाइको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ चैत्र २०७६, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार