बलिउडले १३ दिन कुनैपनि फिल्म निर्माण नगर्ने

उज्यालो प्रतिनिधि ४ चैत्र २०७६, मंगलवार उज्यालो फोकस

एजेन्सी । विश्वमा सबैभन्दा बढी फिल्म उत्पादन गर्ने बलिउडले १३ दिन कुनैपनि फिल्म निर्माण नगर्ने भएको छ । मार्च १९ देखि ३१ सम्म बलिउडले फिल्म उत्पादन बन्द गर्ने भएको हो ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी बलिउडले फिल्म उत्पादन १३ दिनसम्म बन्द गर्न लागेको जनाइएको छ । बलिउडले प्रत्येक वर्ष दुइ हजार फिल्म उत्पादन गर्छ । २० भाषामा दुई हजार फिल्म उत्पादन गर्ने बलिउडले हरेक दिन सरदर ६ वटासम्म फिल्म बनाउँछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार