कोरोना भाइरसको त्रास : नेपाली चलचित्र ‘नीरफूल’को प्रदर्शन रोकियो

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०७६, मंगलवार उज्यालो फोकस

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड -१९) को त्रासका कारण प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘नीरफूल’को प्रदर्शन रोकिएको छ । आगामी फागुन ३० को पूर्वनिर्धारित रिलिज मितिबाट चैत ७ मा सारेको नीरफूलको प्रदर्शन अनिश्चित बनेको निर्माण पक्षले जनाएको हो ।

चलचित्र निर्माण पक्षले दर्शकको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छन भने कोरोनाको स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने जानकारी गराइएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार