नेपाली चलचित्र ‘नीरफुल’ को ट्रेलर,यथार्थ र रुवाउने कथा (ट्रेलरसहित)

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार उज्यालो फोकस

काठमाण्डौ । आउँदो चैत ७ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘नीरफुल’ को ट्रेलर सार्वजानिक भएको छ । राजधानिको द राइजिङ मल – कमलादिमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजानिक गरिएको छ ।  बि .स. २०७२ मा गएको बिनाशकारी भुकम्प र जनमानसमा परेको असर साथै भोगाइलाई समाबेश गरेको उक्त ट्रेलरमा पिडा र मन रुवाउने कथा देख्न सकिन्छ ।  

संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, शान्ति वाइबा र जिग्मे छ्योइकी घिसिङले मुख्य भूमिका निर्वाह गरेका छन् ।

धादिङ जिल्लाको रुबी भ्यालीको भूगोल र संस्कृतिलाई फिल्ममा उतारेको निर्देशक वलले बताए । वल फिल्मका पटकथाकार पनि हुन् । उनलाई पटकथा लेखनमा सचिन घिमिरेले सघाएका छन् । रेखा थापाले विशेष भूमिका निर्वाह गरेको फिल्ममा बुद्दी तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारको पनि अभिनय छ ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

ट्रेलर

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार