अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज लाग्दै ? ‘

उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार सम्पादकीय

मुम्बइ। बलिउड अभिनेत्री सारा अली खानले सामाजिक संजालमा बोल्ड फोटोहरु शेयर गरिरहन्छिन् । तर, उनको हालैको एक पोटले भने आलोचना खेप्नु परेको छ । पछिल्लो समय साराले बिकिनीमा भाइसँग फोटो शेयर गरेकी थिइन् । विदा मनाउन माल्दिभ्स पुगेकी साराले उत्तैबाट फोटो शेयर गरेकी हुन् ।

भाइलाई जन्मदिनको शुभकामना दिँदै उनले बिकिनीसहितको तस्वीर शेयर गरेपछि यसको आलोचना भएको हो । प्रशंसकहरूले भाइलाई जन्मदिनको शुभकामना दिन साराले अर्कै तस्वीर राख्नुपर्ने बताएका छन् । भाइसँग यस्तो अवस्थाको तस्वीर खिच्नु गलत भएको धेरै प्रयोगकर्ताको भनाइ छ । एकजनाले त ‘तिमीलाई लाज लाग्दैन’ भनेर समेत टिप्पणी गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार