भारतमा चर्म रोगमा प्रयोग गरिने औषधि कोरोना उपचारमा अनुमति
एजेन्सी । भारतमा पहिलोपटक औपचारिक रुपमा छाला सम्बन्धी रोग सोराइसिसमा प्रयोग हुने औषधि ‘आटोलोजुमाब’ उपचारको लागि अनुमति दिइएको छ । समाचार संस्था पीटीआईका अनुसार भारतीय ड्रग कन्ट्रोलर संस्था सीडीएससीओले आटोलोजुमाब औषधि कोरोना लागेका मानिसमा प्रयोग गर्न अनुमति दिएको छ। तर आपतकालीन अवस्थामा मात्र यो औषधि प्रयोग गर्न भनिएको छ। साथै औषधि प्रयोग गर्दा प्रत्येक बिरामीको लिखित स्वीकृति हुनुपर्ने बताइएको छ। थप पढ्नुहोस् ...












