ब्राजिलमा एकैदिन ४५ हजार बढीका कोरोना संक्रमण, मृतकको संख्या ७० हजार नाघ्यो

उज्यालो प्रतिनिधि २७ असार २०७७, शनिबार विश्व

काठमाडौं । कोरोना संक्रमणबाट ब्राजिलमा ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन ।

पछिल्लो २४ घण्टामा १ हजार २७० जनाको मृत्यु भएको छ भने ४५ हजार २३५ जना संक्रमित थपिएका छन । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ५२४ पुगेको छ भने संक्रमितको संख्या १८ लाख ४ हजार ३३८ पुगेको छ।

विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित देशको दोस्रो स्थानमा ब्राजिल पर्दछ ।

११ लाख ८५ हजार ५९६ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ४८ हजार २१८ जनाको उपचार भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार