भारतमा चर्म रोगमा प्रयोग गरिने औषधि कोरोना उपचारमा अनुमति

उज्यालो प्रतिनिधि २७ असार २०७७, शनिबार प्रवास

एजेन्सी । भारतमा पहिलोपटक औपचारिक रुपमा छाला सम्बन्धी रोग सोराइसिसमा प्रयोग हुने औषधि ‘आटोलोजुमाब’ उपचारको लागि अनुमति दिइएको छ ।

समाचार संस्था पीटीआईका अनुसार भारतीय ड्रग कन्ट्रोलर संस्था सीडीएससीओले आटोलोजुमाब औषधि कोरोना लागेका मानिसमा प्रयोग गर्न अनुमति दिएको छ।

तर आपतकालीन अवस्थामा मात्र यो औषधि प्रयोग गर्न भनिएको छ। साथै औषधि प्रयोग गर्दा प्रत्येक बिरामीको लिखित स्वीकृति हुनुपर्ने बताइएको छ। 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार