उज्यालो फोकस

ट्रेन्डिङ वानमा ‘आईएम विथ मनिषा कोइराला’

काठमाडौं । नेपाल सरकारले जारी गरेको लिपुलेख, लिम्पियाधुर, कालापानी समेटिएको अद्यावद्यिक नक्साको समर्थन गरेपछि भारतीय सञ्चारमाध्यममा उनको चर्को आलोचना भइरहेको छ। भारतीय सञ्चारमाध्यमले मनिषाले भारतको खाएर चीनको गुनगान गाएको भन्दै उनीविरुद्ध आलोचना गरेका छन्। मनिषाले पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नयाँ नक्सासम्बन्धी ट्विटको रिट्विट गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन्। उनले ट्विटमा भनेकी छन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नु भएकोमा धन्यवाद। हामी सबै अब तीन महान राष्ट्रहरुबीच शान्तिमय र सम्मानजनक छलफलको प्रतीक्षा गरिरहेका छौं।’ मनिषाले तीन राष्ट्र भनेर चीनलाई बीचमा ल्याएको र चीनको गुनगान गाएको भन्दै भारतीय सञ्चारमाध्यमले उनलाई भारतमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन्। भारतमा उनको चर्को आलोचना भइरहँदा यता नेपालमा भने मनिषाको व्यापक प्रशंसा भएको छ। उनले भारतमा भिख नमागेको र आफ्नो कला बेचेको नेपालीहरुले प्रतिक्रिया दिएका छन्। यतिबेला ‘आइएम विथ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ जेष्ठ २०७७, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार