रोशन दासको निर्देशनमा लघु चलचित्र ‘गाजा एडिक्ट’ सार्वजनिक (भिडियो)

सर्लाही ।  रोशन दासको निर्देशनमा तयार भएको नयाँ लघु चलचित्र ‘गाजा एडिक्ट’ सार्वजनिक भएको छ ।

लागुपदार्थको सिकार हुदा आइपरेको कठिन परिस्थितिमा आधारित उक्त चलचित्र रेज इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गाजा खाने बानि परेको एक युवकलाई गाजाको तलतल लागेपछि गाजा प्राप्त गर्न खोज्दा घटेका घटनालाई देखाउदै चलचित्रले लागुपदार्थको लतमा फस्न नहुने कुरालाई मार्मिक ढंगबाट प्रस्तुत गरेको छ ।

दासको स्क्रिप्टमा निर्मित यस चलचित्रमा र करुणा बुढाथोकि र दासकै छायांकन रहेको छ । चलचित्रमा कलाकार सुनिल गजमेर, अनिश पन्च र सन्दिप कपालीको अभिनय देख्न सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार