कला/साहित्य

प्रकाश तामाङ तितुङको ‘ङाला माया’मा अमिर र निर्मला, यस्तो बन्यो भिडियो

काठमाण्डौ । गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको शब्द र संगीतमा 'ङाला माया' बोलको गीत बजारमा आएको छ ।गीतलाई डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो । गीतमा गायिका सुमिना लो र उनै गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको आवाज रहेको छ । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गीतलाई आगा लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन । उक्त म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, राजु तामाङले कलर र सम्पादन गरेका हुन । भिडियोलाई तामाङ चलचित्र जगतमा महानायकको रुपमा परिचित अमिर दोङ्ले निर्देशन र कोरियोग्राफी गरेका हुन भने उनै दोङ र निर्मला तामाङ, हिरा तामाङ, पुष्पा स्याङ्तानलाई भिडियोमा देख्न सकिन्छ । थप पढ्नुहोस् ...

विवेक लोप्चन ३१ चैत्र २०७७, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार