विवेक र रचनाको स्वरमा ‘बैना’ बजारमा (भिडियो)

उज्यालो प्रतिनिधि ३१ चैत्र २०७७, मंगलवार कला/साहित्य

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायीका रचना रीमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।

गतिको शब्द/संगीत प्रभावन जे, मिक्सीङ/मास्टरिङ गोविन्द सोनी, र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो । सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राई, क्यामेरा हरिश महरा, सम्पादन/कलर विष्णु खड्का र श्रृगार सबु तामाङको रहेको छ ।

भिडियो हेर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार