हिटले पेट पाल्दैन : अभिनेता मोक्तान (भिडियोसहित)

उज्यालो प्रतिनिधि २४ चैत्र २०७७, मंगलवार कला/साहित्य

काठमाडौँ । अभिनेता कुमार मोक्तानले हिटले पेट नपाल्ने बताएका छन । उज्यालो नेटवर्कको बिशेष कार्यक्रम सिनेमा गफमा उनले हिट या भाईरल हुँदैमा पेट नपाल्ने बताएका हुन ।

फरक प्रसंगमा कुरा गर्दै उनले भने, “हिट या भाईरल भन्ने शब्द मान्छेमा मौलायो,जती धेरै भिडियो खेल्यो उती धेरै हिट भन्ने सबैको दिमागमा भयो । हिटले पेट पाल्दैन न नि । आज जती जनाले मलाई चिन्दै छन उती नै मलाई सबैले हर चिजमा च्याप्दै हुन्छ,हर चिजमा मैले केअर गर्नु पर्ने हुन्छ ।”

भिडियो

उनले कलाकारीता मात्रै गरेर नहुने तर्क गरे । कलाकार दु:खमा अरुलाई साथ दिने खालको हुन समेत अपिल गरे ।

त्यसैगरी हाँस्य कलाकार गोकुल तामाङले कलाकारितामा लागेर आफुलाई मैं हुँँ भन्ने फील नआएको बताए । उनले भने “तामाङमा मै हुँ, म जस्तो अरु कलाकार कोही छैन भन्ने फील कहिलेनी भएन । फेसबूकमा जे पायो त्यही लेख्ने मान्छेले हेप्ने काम कहिलेनी गरिन । ”

उज्यालो नेटवर्कको कार्यलयमा (दाँयाबाट क्रमश) अभिनेता कुमार मोक्तान,हाँस्य कलाकार गोकुल तामाङ र पत्रकार विवेक लोप्चन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार