कला/साहित्य

राष्ट्रिय विभूतिका नाउँमा प्राणी उद्यान

पृथ्वी राजमार्गसँगै जोडिएको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाउँमा प्राणी उद्यानको कार्यालय निर्माण गरिएको छ । विसं २०७३ माघ २० गते नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय विभूति भानुभक्तको नाउँमा उद्यानको नामकरण गरिएको हो । यस उद्यान व्यास नगरपालिका वडा नं ११, १२ र भानु नगरपालिकाको वडा नं ५ र ६ का आठ सामुदायिक वनको आंशिक क्षेत्र, पाँच कबुलियती वन, निजी आवादी तथा खोलानाला, ऐलानी, पर्ती, र राष्ट्रिय वनको भाग गरी ४२५ हेक्टरको क्षेत्रफललाई समेटिएको छ । आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यमा नेपाल सरकारले सातवटै प्रदेशमा प्राणी उद्यानको अवधारणाअनुरुप प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गरी पर्यटन क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याउने लक्ष्य राखेको थियो । यस उद्यानका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाइ भएको छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ असार २०७८, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार