कला/साहित्य

ईश्वर थोकरको कवितासङ्ग्रह ‘लीला’ बजारमा

काठमाडौँ । ईश्वर थोकरको कवितासङ्ग्रह 'लीला' बजारमा आएको छ । स्वीकृति थोकरले प्रकाशन गरेको उक्त पुस्तकमा १४ वटा कविताहरु सङ्ग्रहित छन । उक्त कवितासङ्ग्रहको आवरणकला शब्दघरले गरेका हुन । कवी थोकरले उनको जीवनसाथी ‘लीला पुन मगर’लाई समर्पित गरेर लेखिएका प्रेमकविताहरु कवितासङ्ग्रहको रुपमा प्रकाशनमा ल्याएका हुन । कवी थोकरले भने " यस सङ्ग्रहमा मेरो जीवनसाथी लीला पुन मगरकै भूमिका छ । लीलाको भूमिका यत्तिमात्रै छ, ‘ईश्वरको हँसिलो मुहार देखेर म मनमनै लोभिन्थेँ । उनको नजिक पर्न चाहन्थेँ । उनलाई तुरुन्तै जीवनसाथी बनाउन चाहन्थेँ । उनीसँगै जिउन चाहन्थेँ, उनीसँगै मर्न चाहन्थेँ । यसरी परिकल्पना गरेको दश वर्षपछि उनलाई मैले जीवनसाथीको रुपमा पाएको छु । थ्याङ्स गड !’ –लीला पुन मगर" तामाङ ग्योइकाइ पुरस्कार (२०७१) बाट सम्मानित भैसकेका कवी थोकरले यस अघी पिङ्गाई थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १९ जेष्ठ २०७८, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार