नेपाल चलचित्र निर्देशक समाजद्धारा निर्देशक/निर्माता लामालाई दीर्घकालीन सम्मान

उज्यालो प्रतिनिधि २२ चैत्र २०७७, आईतवार कला/साहित्य

काठमाडौँ । निर्देशक÷निर्माता हेमबहादुर लामालाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घकालीन सम्मान प्रदान गरेको छ ।

समाजको १३ औं साधारण सभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको हो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्देशक युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पूरीलाई सर्जक सम्मान गरे ।

त्यस्तै युवा सम्मानमार्फत निर्देशक ऋषि लामिछाने, दीपाश्री निरौला, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा समाजले अक्षयकोषको घोषणा गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार