उज्यालो प्रतिनिधि

मृत्यपछी मात्रै प्रधानाध्यापकको कोरोना जाँच्न स्वाब संकलन

काठमाडौं। सप्तरीको विष्णुपुर गाउँपालिकास्थित विद्यालयका ५१ वर्षीय प्रधानाध्यापकको आइतवार मृत्यु भएपछि कोरोना भाइरस संक्रमण जाँच गर्न स्वाब संकलन गरिएको छ । उनको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । बिहान घुमेर घर आइ खाना खाएर सुतेका उनी उठेपछि रिंगटा लागेर बेहोस हुँदा बिष्णुपुर गाउँपालिकाको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रणजितकुमार झाले अस्पताल आइपुग्नु अगावै मृत्यु भएको जानकारी दिँदै हृदयघातको सम्भावना व्यक्त गरे । स्वाब संकलनपछि शवलाई परिवारको जिम्मा लगाइने बताइएको छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ७ भाद्र २०७७, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार