चर्चित गायिका स्मृति गौतमको नयाँ गित “सिन्धुलीको जुनारै रसिलो”

उज्यालो प्रतिनिधि ७ भाद्र २०७७, आईतवार फोटो समाचार

काठमाडौं। नेपाली लोक काठे जगतको एक चर्चित गायिका स्‍मृति गौतमको नयाँ गिती कोसेली सिन्धुलीको जुनारै रसिलो बजारमा आएको छ।
उक्त गीत बजारमा आए संगै दर्सक बर्गको राम्रो प्रतिकृया समेत आएको पाईन्छ।

गितमा स्वार स्‍मृति गौतम र लोकेन्द्र तमाङको छ भने मोडलिङमा चर्चित मोडल सन्जिब ठकुरी साथै आयुस्मा कार्किको रहेको छ साथै शब्द लोकेन्द्र तमाङ, छबी श्रेष्ठको रहेको जसमा संगीत सुन्दर सुनामले भरेका थिए।

गायिका स्मृतिले केही समय अघिमात्र ‘कीन बिर्सियौ एक्लो बर’ बोलको गित बजारमा ल्याएकी थिइन् । गायिका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, जस्ता चर्चित गितहरु बजारमा उपलब्ध छन् । सिन्धुपाल्चोक स्थायी घर भएकी गौतम लामो समय देखि नेपाली लोक दोहोरी तथा काँठ क्षेत्रका गितहरु गाउन प्रख्यात छिन् । गायिका गौतम ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट पनि सम्मानित भएकी थिइन् । ‘पानबुट्टे चोली’ नामक गीतबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन् । उक्त अवार्ड पूर्व राष्ट्रपति परमानन्द झा ले प्रदान गरेका थिए ।

भिडियो 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार