अरबमा

थप २६ जनामा कोरोना संक्रमण, सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ४३७ पुग्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ४३७ पुगेको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ७१ जनाको कोरोना परीक्षण भएकोमा धनगढी उप–महानगरपालिकाका १६ जना सहित सुदूरपश्चिमका थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । धनगढी उप–महानगरपालिकाका ८ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ भने कैलालीको टीकापुर एक महिला र ६ पुरुष गरी सात जना, बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १६ श्रावण २०७७, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार