विश्वभर कोरोना संक्रमणको कारण ६ लाख ७१ हजार बढीको ज्यान गयो

उज्यालो प्रतिनिधि १५ श्रावण २०७७, बिहीबार विश्व

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७१ हजार २१५ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सका अनुसार

हालसम्म यो समाचार तयार पार्दासम्म एक करोड ७२ लाख ४१ हजार २४२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ७ लाख ८० हजार २२९ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ५७ लाख ८९ हजार ७९८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६६ हजार ३८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार