स्पेनमा कोरोना संक्रमणको दोस्रो लहर देखिसँगै त्रास, एकैदिन २ हजार ३१ जना संक्रमित

उज्यालो प्रतिनिधि १५ श्रावण २०७७, बिहीबार विश्व

काठमाडौँ । स्पेनमा पछिल्लो २४ घण्टामा २ हजार ३१ जना संक्रमित भएका छन् । यसमध्ये ६१७ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर देखिसँगै त्रास थपेको छ ।

यो स्पेनमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २८ हजार ४४१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार