अमेरिकामा एकैदिन ६६ हजार भन्दा बढीमा कोरोना संक्रमण

उज्यालो प्रतिनिधि १५ श्रावण २०७७, बिहीबार विश्व

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले एकै दिन १४ सय २९ जनाको मृत्यु भएको छ ।

वल्डोमिटर्सकानुसार पछिल्लो २४ घण्टामा थप ६६ हजार ९७३ जना संक्रमित भएका छन् ।

अमेरिकामा बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२० पुगेको छ । कुल संक्रमित संख्या ४५ लाख ६७ हजार ७५० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ४१ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २१ लाख ७२ हजार ६५८ जनामध्ये १८ हजार ८२२ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार