समाचार

प्रचण्डको प्रश्न, ‘एमसीसीमा भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ, त्यो भनेको के हो ?’

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झतौमा रहेका अस्पष्ट विषय प्रस्ट पार्नुपर्ने बताएका छन् । राजधानीमा शनिवार आयोजित एक संवाद कार्यक्रममा उनले भने,‘भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ । त्यो भनेको के हो ?’ अमेरिकाबाट पनि प्रस्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । अमेरिकाले एमसीसीमार्फत अनुदान दिन लागेको अर्बौं रकम नेपालका लागि अवसर भएको पनि उनले बताए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २६ माघ २०७६, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार