प्रचण्डको प्रश्न, ‘एमसीसीमा भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ, त्यो भनेको के हो ?’

उज्यालो प्रतिनिधि २६ माघ २०७६, आईतवार समाचार

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झतौमा रहेका अस्पष्ट विषय प्रस्ट पार्नुपर्ने बताएका छन् ।

राजधानीमा शनिवार आयोजित एक संवाद कार्यक्रममा उनले भने,‘भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ । त्यो भनेको के हो ?’

अमेरिकाबाट पनि प्रस्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अमेरिकाले एमसीसीमार्फत अनुदान दिन लागेको अर्बौं रकम नेपालका लागि अवसर भएको पनि उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार