उज्यालो फोकस

ओली समर्थकहरुद्धारा प्रधानन्यायाधीश जबराको पुत्ला दहन

काठमाडौँ । नेकपा एमाले केपी ओली समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको भन्दै उनीहरुले प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन् । केपीओलीको समर्थनमा नारा लगाउदै पुत्दा दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । अदालतको आदेशपछि एमाले निकट संगठनहरु आन्दोलित भएका छन् ।   थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ असार २०७८, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार