अध्यक्ष दाहालद्धारा पम्फा भूसालकी माता ईन्द्रकला भूसालप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी स्थायी समिति सदस्य पम्फा भूसालकी माता ईन्द्रकला भूसालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।

आइतबार ललितपुरस्थीत भूसालको निवास आयोजित श्रद्धाञ्जली सभामा पुगेर प्रचण्डले दिवंगत ईन्द्रकला भूसालप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । सो क्रममा प्रचण्डले सामाजिक राजनीतिक रुपान्तरका दिएको उत्प्रेरणा सदैव स्मरणीय रहने बताए । उनले अग्रजका राम्रा गुणहरुलाई सम्झेर प्रतिवद्धताहरु पुरा गरिने धारणा राखे ।

त्यस्तै स्थायी समिति सदस्य पम्फा भूसालले आफ्नी माताको नाममा ललितपुरस्थीत महेन्द्र आदर्श बिद्यालयमा अक्षयकोष खडा गर्ने बताए । अहिले इन्द्रगोविन्द स्मृति कोषको नाममा ३ लाखको अक्षयकोष खडा गर्ने उहाले जानकारी दिए ।

भूसालकी ९३ वर्षीया आमा इन्द्रकला भुसालको गत सोमबार निधन भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार