दिल निशानी मगर भन्छन् – ‘अदालतमा ४ पाथी दुध दिने भैँसी ब्यायो’

काठमाडौँ । स्तम्भकार दिल निशानी मगरले सर्वोच्च अदालतमा ४ पाथी दुध दिने भैँसी ब्याएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभा विघटन बदर गर्ने र काँग्रेस सभापती देउवा लाई प्रधानमन्त्री बनाउने परमादेश जारी भएपछी मगरले एक ट्विट मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।

यसअघी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका थिए।

उनले वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिदै – सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो । राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’ लेखेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला आएपछी यसको पक्राउ विपक्षमा सानाजिक संजालमा जुहारी चलिरहेको छ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार