१६ कार्तिक २०७७, आईतवार

दोलखामा शहीद पार्क निर्माण हुने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार समाचार
3.1kViews
1785 Shares

दोलखा । दोलखाको वैत्यश्वर गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा शहाद प्राप्त गर्ने व्यक्तित्वको सम्झनामा शहीद पार्क निर्माण गर्ने भएको छ ।
पर्यटकको आषर्कणको केन्द्रका रुपमा रहेको सो गाउँपालिकाको केन्द्र रहेको पाँडुडाँडालाई स्थापित गर्न गाउँपालिकाले शहीद पार्क निर्माण कार्य अघि बढाएको पालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दो,प्रभावकारी हुन सकेन फोर जि सेवा

चालु आव २०७६÷०७७मा गाउँपालिकाको रु पाँच लाख र यस वर्ष प्रदेश सरकारको रु २५ लाखमा शहीद पार्क निर्माण हुन लागेको हो ।
वैतेश्वर गाउँपालिका समुन्द्र सतहदेखि करिब ८८६ मिटरदेखि ३०४७ मिटरसम्मको उचाइमा छ ।

यो पनि पढ्नुहोस् ...  अध्यक्ष 'प्रचण्ड'पार्टीमा सक्रियता बढाउदै

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार