काठमाण्डौ । नेपालमा थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
स्वास्थ्य ता जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जनामा कोभिड-१९ पुष्टि भएको हो।
Facebook Comments Box