‘श्हेनुर’ लिएर आए गायक एंव संगीतकार राजकुमार दोङ तामाङ (भिडियो)

उज्यालो प्रतिनिधि २९ पुष २०७८, बिहीबार कला/साहित्य

काठमाडौँ गायक एंव संगीतकार राजकुमार दोङ तामाङको संगीत र स्वरमा श्हेनुर बासी खाला बोलको गीत बजारमा आएको छ । फिमेल भोकलमा भने सुजिता योन्जनले साथ दिएकी छन ।

सिंह मोक्तानको शब्द, बुद्ध स्याङ्बाको संगीत संयोजनमा बनेको उक्त गीतको म्युजिक भिडियो सुमन तामाङ्ले निर्देशन गरेका हुन । प्रताप तामाङ र रितु घलानको अभिनय उक्त म्युजिक भिडियोमा समेटिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार