मोडल उपेन्द्र खड्कालाई सर्वोत्कृष्ट नव मोडलको अवार्ड

उज्यालो प्रतिनिधि १८ बैशाख २०८१, मंगलवार कला/साहित्य

काठमाडौं । मोडल उपेन्द्र खड्काले सर्वोत्कृष्ट नव मोडलको अवार्ड जितेका छन्। बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सनद्वारा आयोजित गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४ को तामाङ सेलो विधातर्फ उनले सो उपाधि जितेका हुन्।

गत शनिबार काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा भएको ग्राण्ड फिनाले कार्यक्रममा विजेता खड्कालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाकी उप–सभामुख ईन्दिरा राना मगर र विशिष्ट अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री परशुराम तामाङले अवार्डसहित प्रमाणपत्र प्रदान गरेका थिए। उनले धादिङ्गे च्याङ्बा म्युजिक भिडियोबाट उक्त अवार्ड जितेका हुन्। मोडल खड्काले हालसम्म दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले धादिङ्गे च्याङ्बा, चुलबुले बैंस, नक्कली मोरी लगायत म्युजिक भिडियोमा अभिनय गरेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार