ज्योती र रितिकाको ‘मितिनी’ सार्वजनिक

विवेक लोप्चन १९ श्रावण २०७८, मंगलवार कला/साहित्य

काठमाडौँ । चर्चित गायिका ज्योती मगर र रितिका कुँवरको तीज गीत ‘मितिनी’ सार्वजनिक गरिएको छ ।

मितीनी गीतमा ज्योती मगर र रितिका कुँवरको स्वर रहेको छ । शरद पाण्डेको शब्द, संगीत रहेको छ भने योगेश काजीले संगीत संयोजन गरेका हुन् ।

चर्चित नृत्य निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ । यस गीतलाई रिजान नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा ज्योती मगर र रितिका कुँवरको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार