अरबमा

अभिनेता इरफान खानको अन्तिम संस्कार साँझ ५ बजे , २० जना मात्रै उपस्थित हुने

काठमाडाैं । भारतीय अभिनेता इरफान खानको इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्रामा बलिउडका कोही पनि सेलिब्रेटीहरु उपस्थित नहुने बताईएको छ । उनको अन्तिम संस्कारमा इरफानको परिवार र उनका निकटस्थ्यहरु गरी जम्मा २० जना व्यक्तित्वहरु मात्रै रहनेछन् । इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा हुने बताईएको छ । विगत दुई वर्षदेखि न्यूरोइनडक्ट्राइन ट्युमरविरुद्ध लडिरहेका उनको उपचारको क्रममा निधन भएको हो । स्वास्थ्य अवस्था बिग्रिएपछि उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार भर्ना भएका थिए । मंगलबार बिहान घरको बाथरुममा लडेपछि उनलाई आइसियूमा भर्ना गरेको हो ।   थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ बैशाख २०७७, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार