अभिनेता इरफान खानको अन्तिम संस्कार साँझ ५ बजे , २० जना मात्रै उपस्थित हुने

उज्यालो प्रतिनिधि १७ बैशाख २०७७, बुधबार उज्यालो फोकस

काठमाडाैं । भारतीय अभिनेता इरफान खानको इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्रामा बलिउडका कोही पनि सेलिब्रेटीहरु उपस्थित नहुने बताईएको छ ।

उनको अन्तिम संस्कारमा इरफानको परिवार र उनका निकटस्थ्यहरु गरी जम्मा २० जना व्यक्तित्वहरु मात्रै रहनेछन् । इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा हुने बताईएको छ ।

विगत दुई वर्षदेखि न्यूरोइनडक्ट्राइन ट्युमरविरुद्ध लडिरहेका उनको उपचारको क्रममा निधन भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार भर्ना भएका थिए । मंगलबार बिहान घरको बाथरुममा लडेपछि उनलाई आइसियूमा भर्ना गरेको हो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार