प्रधानमन्त्री ओली

अहिलेको सरकार लहैलहैमा कुददैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपि शर्मा ओलीले अहिलेको सरकार कसैको लहैलहैमा नकुदेको बताएका छन । विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । "अहिले सरकार लहैलहैमा कुददैन,जे राष्ट्रको हितमा छ ,जे राष्ट्रको पक्षमा हुन्छ,जे देशको सार्भभौमसत्ता,स्वाधिनता,भौगोलिक अखण्डता ,राष्ट्रिय हित र स्वाभिमानको पक्षमा हुन्छ त्यसमा अध्ययन गरेर हेरेर जानिबुझीकन कुनै आग्रह बस हैन कुनै पुर्वाग्रहबस हैन अध्ययन गरेर हेरेर त्यसमा निष्कर्षमा पुग्छ र जे निष्कर्षमा पुग्छ ,त्यसमा दृढताका साथ अभिन्छ । " उनले भने । देश संकटमा परेको बेला कसैले भ्रष्टाचार र अनियमितता गर्न भने त्यो सैह्य नहुने पटक पटक बताउँदै आएको बताएका छन । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ जेष्ठ २०७७, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार