अरबमा

रामदेवले तयार बनाएर कोरोनाको औषधी महाराष्ट्रमा पनि प्रतिबन्ध

नयाँ दिल्ली । रामदेवले कोरोनाको औषधी भन्दै सार्वजनिक गरिएको  ‘कोरोनिल’लाई महाराष्ट्रमा पनि प्रतिबन्ध लगाइएको छ । यसअघि राजस्थान सरकारले पनि यसको बिक्री वितरणमा रोक लगाएको थियो । महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कोरोनिलको क्लिनिकल परीक्षणको बारेमा कुनै जानकारी नभएकोले यस्तो नक्कली औषधिलाई आफ्नो राज्यमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । मंगलबार पनि महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले विश्वास नभएको औषधि सेवन नगर्न भनेका थिए । महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले विहीबार भनेका छन्, ‘हामी रामदेवलाई हाम्रो महाराष्ट्रमा नक्कली औषधिको बिक्रीको अनुमति नदिने चेतावनी दिन चाहन्छौं । यसअघि आयुष मन्त्रालयले पनि विज्ञापन र अन्य प्रचारप्रसारमा रोक लगाएको थियो ।   थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ असार २०७७, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार