कोरोना संक्रमणबाट ब्राजिलको अवस्था भयावह बन्दै, एकैदिन ४० हजार बढीमा संक्रमण

उज्यालो प्रतिनिधि ११ असार २०७७, बिहीबार विश्व

काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड्-१९)का कारण ब्राजिलको अवस्था भयावह बन्दै गएको छ ।

वल्डोमिटर्सको अनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९९५ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार १०३ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा संक्रमितको संख्या ११ लाख ९२ हजार ४७४ पुगेको छ भने मृत्यु हुनेको संख्या ५३ हजार ८७४ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार