पछिल्लो २४ घण्टामा अमेरिकामा ३९ हजारमा कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि ११ असार २०७७, बिहीबार विश्व

वासिङटन । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड्-१९) बाट सयुंक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ३९ हजार जना नयाँ सक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितको संख्या २२ लाख ९५ हजार २ सय ७२ पुगेको छ भने कोरोना भाइरसका कारण १ लाख २४ हजार २ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार